IME Life New

नेशनल हाईड्रो पावरको बार्षिक साधारणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ ।कम्पनीको फागुन २३ गते सम्पन्न संचालक समितिले कम्पनीको २४औं सभा चैत २७ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको जनाएको छ।

हाल कोरोनाको बिषम परिस्थतीमा सभा सम्मेलनहरु गर्न नपाउने भने सार्वजनिक सूचना समेत जारी भएकोले उक्त स्थगित सभा अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS