काठमाडौं । आज दिनभरिमा २ सय १४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको करोबार भएको छ ।त्यस्तै, आज सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।
कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ङादी गुप्रका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, गोखार्ज फाइनानन्स, नेपाल फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक, रादी जलविधुत्, युनाईटेड इर्दी मर्दी हाईड्रोपावर, विशाल बजार, वेष्ट फाइनान्स कम्पनी र अरुण भ्याली हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।