Connect IPS
IME Life

सुनको भाउ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले सुनको मूल्य तोलाको ३ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलाको ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तेजावी सुनको भाउ पनि तोलाको ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, महासंघले मंगलबार चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको जनाएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS