IME Life New

आशा लघुवित्तको खुद नाफामा उत्साहजनक वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तको खुद नाफामा २६८ प्रतिशतले बढेको छ। लघुवित्तले यस त्रैमासको अवधिसम्ममा १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले वर्षको यसैअवधिमा यसले २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेके थियो । संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो ।

Esewa
Crest

लघुवित्तको खुद ब्याज आम्दानी ७८ प्रतिशतले बढेर १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १० करोड ६४ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तेस्रो त्रैमाससम्म लघुवित्तको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसाले बढेर वार्षिक ५३ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS