Connect IPS
IME Life

निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्तको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आवेदकले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाउेनछन् । कम्पनीले प्रतिकित्ता सेयरको भाउ न्यूनतम ५ सय ५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले तोकिएको न्यूनतम भाउ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS