IME Life New

आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख भन्दा बढी कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री भइरहेको छ । संस्थाको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक सेयर वैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म लिलामीमा बिक्री खुला भएको हो ।

उक्त शेयरमा ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरु साथै बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

Esewa
Crest

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ तोकिएको छ । त्यसैले बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । उक्त सेयरको बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS