काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ ८० पैसा र बिक्रिदर १६६ रुपैयाँ ६४ पैसा रुपैयाँ रहेको छ ।