IME Life New

पुतलीसडकमा नेपाल एसबिआई बैंकको एटिएम सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले काठमाडौंको पुतलीसडकमा एटिएम आउटलेट उद्घाटन गरेको छ । एटीएम आउटलेट उद्घाटन बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपकुमारले गरेका हुन्।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेन्द्र कान्त, सल्लाहकार छपिराज पन्तलगायत उपस्थित थिए ।

Esewa
Crest

बैंकले हाल ८८ शाखा, १२२ एटीएम, १९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS