IME Life
GBIME

मिर्मिरे लघुवित्तद्धारा क्यान्सर रोग पिडितलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । ंसंस्थाको शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च जुटाउन नसक्दा घर फर्कनु परेको थियो । उपचारको क्रममा निजको जिब्रो समेत काटेर फालेको कारण संस्थामा कार्यरत कर्मचारीहरुबाट स्वेछिक रुपमा संकलन भएको ९२ हजार ६२५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

Crest

उक्त रकम सिस्ने गाउँपालिका ६ का वडा अध्यक्ष सुधन रेग्मी, रुकुमकोट शाखा प्रबन्धक नारद भण्डारीको उपस्थीतिमा कर्मचारी सुनिता गौतमलाई हस्तान्तरण गरिएको हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS