काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४४ रुपैयाँ ७ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६७ रुपैयाँ ८ पैसा र बिक्रिदर १६७ रुपैयाँ ९२ पैसा रुपैयाँ रहेको छ ।