काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । कम्पनीको बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालक पदमा नेपाललाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।