IME Life New

प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन् । बैशाख २ गते बसकेको सञ्चालक समितिको बैंठकले उनलाई अध्यक्षमा चयन गरेको हो । सञ्चालक समितिको दुई सय आठौ बैंठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गरेको हो ।

बैंकले गत चैत २३ गते सिटौलालाई अध्यक्षमा चयन गर्ने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास सिटौलाले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनि काम गरिसकेका छन् । उनले पूर्वाञ्चल ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा समेत काम गरिसकेका सिटौलालाई प्रभु बैंकले अध्यक्षमा चयन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS