काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ‘८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
त्यसैगरी, मञ्जुश्री फाइनान्स लिमिटेडको ‘९ दशमलव ५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।