IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालय लम्की कैलालीले जय बागेश्वरी तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । उक्त तेल स्टोरबाट डिजेल र पेट्रोल खरीद गरेवापतको रकम ग्राहकहरुले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यसअवसरमा मुक्तिनाथ विकास बैंक लम्की शाखाका शाखा प्रबन्धक ओमकार जोशीले क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्न प्रशिक्षण समेत दिएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS