काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न कित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
छुट सम्बन्धी बैंक र अस्पतालबीच सम्झौता भएको छ । भएको हो । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।