IME Life New

महिला सहयात्रा लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ  ।महिला सहयात्रा लघुवित्तको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी १४ करोड ६४ लाख रुपैयाँ पुगेको भएको छ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा २ करोड २८ लाख नाफा रुपैयाँ कमाएको हो । हालसम्ममा कम्पनीले ३४ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS