Connect IPS
IME Life

नेप्से १२ अंकले बढ्दा ७ अर्ब माथिको कारोबार, अपर तामाकोशीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबारको अन्तिम दिन नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २६३१ दशमलव ८९ अंकको विन्दुमा कायम भएको छ । आज होटल टुरिजम, जीवन बीमा, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ।आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २५ करोड रुपैयाँको शेयर करोबार भएको छ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ। आज खपर तामाकोशीको २९ करोड ५६ हजार रुपैयाँको शेयर करोबार भएको छ । एचआईडीसिएलको २४ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

त्यस्तै, साञ्जेल जलविधु्त्का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने युनाईटेड फाइनान्स र लगाीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक कारोबार भएको एचआईडिसिएलका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतका दरले गुमाएक छन् भने सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS