काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ।त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ७८ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४९पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ ७३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५६ पैसा रुपैयाँ रहेको छ ।