Connect IPS
IME Life

सनराइज बैंकले सञ्चालनमा ल्यायो ई–कार्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले ई–कार्ड सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार सनराइज ई–कार्ड सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।

डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यले बैंकले डिजिटल बैंकिङअन्तर्गत विभिन्न सेवा–सुविधा प्रदान गदै आएको छ ।यस सुविधाअन्तर्गत बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी ५०० डलर बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

ई–कार्डबाट भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० डलर बराबरको ई–कमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिनेछ ।

ग्राहकले कार्डमार्फत एकै पटक वा पटक– पटक गरी एक वर्षमा ५०० डलर बराबरको कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS