Connect IPS
IME Life

सिन्धुपाल्चोकका ४८ विद्यार्थीद्धारा प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिन्धुपाल्चोकका चार वटा विद्यालयका विद्यार्थीहरुले चैत ९ गते प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सिन्धुपाल्चोकका तेर्षे माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, श्रीपाल्चोक माध्यामिक विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालयका ४८ जना विद्यार्थीहरुले प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका हुन् ।

अवलोकन भ्रमणबाट विद्यार्थीहरुले बैकिङ साक्षरता र ज्ञान हासिल गरेको बैंकले जनाएको छ । उनीहरुले बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययन गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

उक्त अवसरमा विद्यार्थीहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS