Connect IPS
IME Life

स्वावलम्बन लघुवित्तको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्तको साधारण सभा आज बस्ने भएको छ। सभा अम्रपासी, ब्याङ्केट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा कम्पनीले गत वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ पुग्नेछ । यसैअनुसार अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

Prabhu
Crest

सभामा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि आजसम्म बुक क्लोज गर्दैछ । जसका कारण फागुन २७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS