IME Life New

कामना सेवा विकास बैंकले संचालनमा ल्यायो के. एस इन्स्टा अनलाईन बचत खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता संचालनमा ल्याएको छ । यस अनलाईन बचत खातामा सेवाग्राहिले बैंकको वेवसाईट मार्फत केहि मिनेट मै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एकलाख रुपैयाँ सम्मको कारोबार गर्न व्यवस्था गरेको बैंकले जनाएको छ।

उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष नि:शुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा रहेको छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त खाताको शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका उच्च व्यवस्थापन तह देखि कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS