IME Life New

सोलुखुम्बुकोे फाप्लुमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले सोलुखुम्बुकोे फाप्लुमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। बैंकले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–४ फाप्लुमा सञ्चालनमा ल्याएको यो शाखारहित बैंकिङ सेवा उद्घाटन सोलु दूधकुण्ड नगरपालिका उपप्रमुख कल्पना राईले गरेको थियो ।

बैंकले शाखारहित बैंकिङ सेवाका लागि मानकुमार श्रेष्ठलाई प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले बैंकले नियुक्त गरेका प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS