IME Life New

तिनाउ मिसन डेभलपमेन्ट बैंकको संस्थापक शेयर साधारण शेयरमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । बैंकको ४ लाख ४९ हजार ७ सय २८ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।

अब बैंकको संस्थापक र साधारण शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS