IME Life
GBIME

बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्वाचित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

कम्पनीले हाल ९० ओटा शाखा कार्यालयहरु, ७८ ओटा एटीएम र १० ओटा एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS