IME Life New

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले संस्थापक समूहको २५ हजार कित्ता शेयर चैत ३ गतेदेखि विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

Esewa
Crest

शेयर खरीद गर्न ईच्छुक साविकका संस्थापक शेयरधनी वा योग्य व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैसाख ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS