IME Life New

घरेलु लघुवित्तद्वारा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।घरेलु लघुवित्तको शाखा कार्यालय लौकाहा रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ ।रौतहट जिल्ला परोहा नगरपालिका बडा न। ४ कि सदस्य मान्ती देवी को मृत्यु पश्चात निज सदस्य को छोरा सहिन्द्र प्रसाद यादव लाई काजक्रिया खर्च बापतको १० हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

उक्र रकम रौतहट संस्थाका शाखा प्रमुख रुपेश कुमार झा उपल्बध गराएको थियो ।संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र घ्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्य हरुले संस्थालाई धन्यवाद दिएका थिए ।उक्त रकम प्रदान कार्यक्रम मा शाखाको तर्फ बाट शाखा प्रमुख रुपेश कुमार झा र सो केन्द्रका केन्द्र संचालक राकेश यादवको उपस्थिति रहेको थियो भने केन्द्रको सदस्य हरु को पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS