IME Life New

आँधिखोला लघुवित्तले दियो शाखा प्रमुखहरुलाई शाखा ब्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडैं । आँधिखोला लघुवित्तले शाखा प्रमुखहरुलाई प्रभावकारी शाखा ब्यवस्थापन तथा भाखा नाघेको कर्जा ब्यवस्थापन तालिम प्रदान गरेको छ । कम्पनीले सोही अवसरमा आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासिक समिक्षा गोष्ठी पनि सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम भीरकोट नगरपालीका वार्ड नं १ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको कम्पनीले फागुन २४ गते देखि २७ गतेसम्म संचालन गरेको थियो ।

Esewa
Crest

संस्थाले हाल १० जिल्लामा १९ शाखा कार्यालय संचालन गरि १८००० भन्दा बढी सदस्यलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS