IME Life New

सिटिजन्स बैंकका ग्राहकले एएसजिआई केयर एण्ड हेल्थमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्राली बानेश्वरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथाप्रिभिलेज कार्डवाहक ग्राहकहरुले एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रालीमा सेवा लिदा विशेष छुट पाउनेछन् ।

Esewa
Crest

हालसम्म बैंकले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS