काठामडौं । राधी विद्युत् कम्पनीले बार्षिक साधारण सभा बुधवार आह्वान गरेको छ।उक्त सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेहुने कम्पनीले जनाएको छ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ।
सभामा कम्पनीले आर्थिक बर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित पेश गर्ने भएको छ।साथै, आर्थिक बर्ष २०७६÷/७७ को लागि लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।