IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो सपष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्दै सपष्टिकरण मागेको छ ।बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना बजार खुल्नु अघि नै नेप्सेलाइ नपठाँउदा शेयर कारोबार रोक्का भएको छ।

बैंकले बिहन १०ः३० बजे सम्पन्न बैठकको लाभांश प्रस्ताव सम्बन्धि सूचना १२ः३४ बजे मात्रै दिएको नेप्सेले जनाएको छ। त्यसैले, नेप्सेले सूचना दिन ढिलाई हुनुको कारण सोध्दै बैंकको शेयर कारोबार रोक्का गरेको हो।

Esewa
Crest

बैंकले आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS