IME Life New

सनराइज बैंकका ग्राहकले ग्रीन भ्याली रिर्सोटमा १०% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले डाँडगाँउ शिवपुरीस्थित ग्रीन भ्याली रिर्सोटसँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंक तथा ग्रीन भ्याली रिर्सोटबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यो सम्झौतापश्चात बैंकका ग्राहकले ग्रीन भ्याली रिर्सोटसँग खाना र बेभरेज सुविधामा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डका माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सुविधा पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS