काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रिदर ११६ रुपैयाँ १७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ २७ पैसा र बिक्रिदर १४२ रुपैयाँ १ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ६९ पैसा र बिक्रिदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ ।