IME Life New

विजय लघुवित्तको विशेष साधारण सभा फागुन १५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा शनिवार गर्ने भएको छ । कम्पनीले सभा विजय विकास कोष स्रोत केन्द्र नवलपरासीमा बिहान ९ बजे शुरु गर्ने जनाएको छ ।

सभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव साथै शेयर स्वाप रेसियो निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS