IME Life
GBIME

सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सन नेपाल लाइफको नारायणगढ शाखाले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका दुई बीमीतको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गरि नवलपरासीका तुदविर बिर्ता मगर र भरतपुर १६ चितवनका विमित चन्द« बहादुर पुलामीको परिवारलाई वैदेशिक रोजगार वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।

Crest

कम्पनीले वैदेशिक रोजगारको क्रममा मृत्यु भएका बीमीत तुदविर बिर्ता मगर र चन्द्रबहादुर बहादुर पुलामीको परिवारलाई १४/१४ लाख रुपैयाँ चेक कम्पनीका सहायक महाप्रबन्धक धनश्याम पुरीले हस्तान्तरण गरेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS