काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ २४ पैसा र बिक्रिदर १४० रुपैयाँ ९६ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६२ रुपैयाँ २७ पैसा र बिक्रिदर १६३ रुपैयाँ १२ पैसा रहेको छ ।