IME Life New

सूर्या लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । सुर्या लाइफले अभिकर्ता सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम आज धनगढीमा आयोजना गरेको थियो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कम्पनीका प्रदेश प्रमुख जगदिश प्रसाद भट्ट को उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।कार्यक्रममा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर हरुलाइ सम्मान गरिएको छ ।

त्यस्तै, कम्पनीले बिमाको इतिहासमा पहिलो पटक सूर्या चौरासी पुजा जिबन बिमा योजना को बारेमा बरिष्ट सहायक महाप्रबन्धक नरोत्तम ढकाल ले जानकारी गराएको थियो । सूर्या चौरासी पूजा जबिन बीमा योजना न्युनतम बीमाशुल्कमा बीमितको अभिकतम जोखिम रक्षावरण गर्न तथा इच्छाइएको अवधि पछि पनि बीमितको जीवन निर्वाहको लागी नियमित प्रतिफल उपलब्ध गराउनको निम्ति ल्याइएको जानकारी गराएकोे कुरा धनगढी शाखाका शाखाप्रमुख नरेश दत्त भट्टले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS