IME Life New

रूपन्देहीको बगौलीमा सेञ्चुरी कमर्सियल बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रूपन्देहीको मार्चवारी गाउँपालिका बगौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । मार्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार जैसवालले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरिन् ।

यस सेवाबाट बगौलीलगायत आसपासका बासिन्दाले आधुनिक बैंकिङ सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले हाल १ सय २० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS