IME Life New

कर्णाली डेभललपमेण्ट बैंकको साधारण सभा फागुन २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली डेभललपमेण्ट बैंकले १५ औं र १६ औं वार्षिक साधारण सभा फागुन २१ गते गर्ने भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन ५ गतेदेखि २१ गतेसम्म बन्द रहने छ । फागुन ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS