Connect IPS
IME Life

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते, आइतबारबाट माघ २३ गते,सम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको छ ।

फाइनान्सले ८ वर्ष अवधिको लागि ‘९।५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाममा ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री खुल्ला गरेको हो ।

Prabhu
Crest

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई फागुन ३ गते, सोमबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS