Connect IPS
IME Life

सहारा विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले यस त्रैमासको अवधिसम्ममा १ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गर्ने थियो । गत आर्थिक बर्षको तुलनामा बैंकको नाफा ३१ दशमलव ३० प्रतिशतले धेरै हो ।

साथै बैंकले खुद ब्याज आम्दानी पनि ३१ दशमलव ६५ प्रतिशत ले बढाएर ३ करोड १८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले २ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले १ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको सहाराले ८१ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

हाल यसको चुक्ता पुँजी १६ करोड ३३ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ७ करोड ५४ लाख रुपैयाँ छ ।बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा (वार्षिक) रहेको सहाराको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS