Connect IPS
IME Life

खोकना शाखामा नेपाल बङ्गलादेश बैंकको एटिएम विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले एटिएम विस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकना, स्थित आफ्नो ८१ औं एटिएम औपचारिक रुपमा उद्घाटन गरेको छ ।

उक्त एटिएमको औपचारिक उद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरे ।

Prabhu
Crest

बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS