Connect IPS
IME Life

एलआइसीको एजिएम फागुन २५ गते, बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको फागुन २५ गते वार्षिक साधारण सभा हुने भएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म शेयर दाखिला खारेज गर्ने जनाएको छ । त्यसकारण फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र पाउनेछन् ।

कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो। साधारणसभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयर मा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाने भएको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ नाघ्नेछ। कम्पनीले अझै २०७६/७७ को वार्षिक साधारणसभा गर्न बाँकी छ। एक्चुरियल मूल्याङ्कन छिटो नहुँदा साधारणसभा गर्न ढिलाइ भएको हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS