IME Life New

नेप्से १६ अंकले घट्दा ८ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १६ दशमलव ११ अंकले घटेर २५२६ दशमलव ९२ को विन्दुमा कायम भएको छ । बैंकिङ्, विकास बैंक र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

दिनभरिमा २ सय ६ वटा कम्पनीको १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् भने लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन्।

स्पोर्ट माईक्रोफाइनान्स वित्तीयका लगनीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने डिप्रोक्स लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS