IME Life New

लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ औ वार्षिक साधारणसभा फागुन २५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसनले फागुन २५ गते १८ औ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत साधारणसभा आयोजना गर्न लागेको हो। शेयरधनीले अनलाइन मार्फत आफ्नो सहभागिता जनाउनु पाउनुका साथै आफ्नो विचार र मत जायर गर्न सक्ने छन्।

साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा जगेडा कोषबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रास्ताव पेश गर्ने भएको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रास्तावित बोनस शेयर पछि २ अर्ब २१ करोड रुपैयाँ पुग्नेछ।

Esewa
Crest

साधारणभाले सर्वसाधारण शेयरधनी समुहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने भएको छ। साथै संस्थापक शेयरधनी समुहबाट नियुक्त भएका सञ्चालकलाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS