IME Life New

महुली लघुवित्त वित्तीय संस्थाको नाफा ८३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ८३.६१ प्रतिशतले बढेको छ। संस्थाले ६ महिनाको अवधिमा तीन करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा २ करोड तीन लाख रुपैयाँ नाफा थियो।

खुद व्याज आम्दानी भने ७.३९ प्रतिशतले बढेको छ। खुद व्याज आम्दानी ९ करोड ६४ आर्जन गरेको छ। संस्थाले ६ महिनाको अवधिमा संस्थाले एक खर्ब १९ अर्ब बरोइङ र एक अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Esewa
Crest

चुक्ता पुँजी १८ करोड ७७ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा २३ करोड ४१ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ। कोभिड १९ का कारण संस्थाको खराब कर्जा बढेको छ। दोस्रो त्रैमाशिक अवधिमा खराव कर्जा तीन प्रतिशत पुगेको छ। खराव कर्जा बढे सँगै एक करोड ६३ लाख रुपैयाँको प्रोभिजनिङ गरेको छ। प्रतिशेयर आम्दानी ३९ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS