IME Life New

कृषि विकास बैंकको खुद ब्याज आम्दानी घट्दा नाफामा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कृषिको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा १६ दशमलव ४४ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा दुवै घटेको छ । जसको कारण खुद नाफा पनि प्रभावित भएको छ।

Esewa
Crest

यस अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ८० करोड ९५ लाख ८८ हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ २८ पैसाले घटेर ४० रुपैयाँ ४ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ पनि ३५ रुपैयाँ १३ पैसाले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS