Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको अधिकांश सूचकमा देखियो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा प्राइम कमर्सियल बैंकको अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ ।  पुस मसान्तसम्ममा बैंकको खुद नाफा ३९ दशमलव ४० प्रतिशत ले बढेर १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा ४५ दशमलव ९९ प्रतिशत ले बढेर १ अर्ब २६ करोड ४२ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार रुपैयाँ मात्रै थियो । बैंकको खुद ब्याज आम्दानी ३४ दशमलव ६६ प्रतिशत र संचालन नाफा ३९ दशमलव ८८ प्रतिशतले बढेकाले पनि नाफामा समेत सुधार देखिएको छ।

Prabhu
Crest

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS