IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न, लभांश प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । सभामा अर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित भएको छ ।

साधारण सभाले १३ प्रतिशत बोनश शेयर तथा ५ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

साधारण सभामा गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाव तथा आर्थिक वर्ष २०७६र७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साथै, सभामा प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS