IME Life New

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण हुने भएको छ ।बैंकको हाल कायम संस्थापक शेयरको शेयर अनुपात ५२ दशमलव ४९ र सर्वसाधारण समूहको ४७ दशमलव ५१ रहेकोमा ५१ः४९ कायम गर्न आवश्यक प्रक्रिया अगाडि संस्थापक समूहमा रहेका शेयरधनीले शेयरहरु अर्को कुनै समूहमा परिणत गर्न नचाहेमा लिखित रुपमा स्वघोषणा विवरण पेश गर्नुपर्ने छ ।

आफ्नो नाममा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न नचाहनेले बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा विवरण पेश गर्नुपर्नेछ ।त्यस्तै, शेयर अभौतिकीरण नगरेका शेयरधनीलाई यथाशिघ्र आफ्नो शेयर अभौतिकीकरण गर्न पनि बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS